Browsing Category

समाचार

गोठमा आगलागी हुँदा ३ वर्षीय बालकको जलेर मृत्यु, शोकमा परिवार

बागलुङको पश्चिम निसीखोलामा आगलागी हुँदा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बिमल सुनारको ३ वर्षीया छोरा विशाल सुनार रहेका छन् । शनिबार निसीखोला गाउँपालिका २ छरछरेमा स्थानीय बिमल सुनारको गोठमा आगलागी हुँदा उनका ३ वर्षीया छोरा विशाल…
Read More...

रुकुमबाट भर्खरै आयो यस्तो खबर : ५६ थान हतियार प्रहरीले समायो

रुकुम पूर्व – जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले जिल्लाका विभिन्न स्थानबाट ५६ थान अवैध हतियार संकलन गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वको सक्रियतामा ५६ थान बन्दुक संकलन गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयो ।…
Read More...

अब देश बिहारीको पोल्टामा : भारतीय नम्बर प्लेटका कार र मोटरसाइकल चढेर नेपाली वंशजको नागरिकता लिनेको…

काठमाडौं । जन्मको आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता वितरण गर्न थालिएपछि अहिले तराई मधेसका जिल्ला प्रशासन कार्यालयमा भीड लाग्ने गरेको छ । बिहान १० बजे सरकारी कार्यालय खुल्नेवित्तिकै मानिसको भीड देखिने गरेको छ । चैत १९ गते…
Read More...

कार्यकक्षमै मस्त निद्रामा भेटिए कार्यालयका प्रमुख, सामाजिक संजालमा भाइरल

पत्रकार हरि कोइरालाले सामाजिक सञ्जालमा आइतवार एक जना सरकारी कर्मचारी कार्यकक्षमै मस्त निन्द्रमा रहेको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरे । उनको अगाडी नेमप्लेटमा पशु विकास अधिकृत श्यामानन्द यादव लेखेको प्रष्ट देख्न सकिन्छ । उनी मोरङ…
Read More...

ल हेर्नुहोस् ! भीआईपी सवार गाडी, शंका लागेर चेक गर्दा गाँजा तस्करी (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

हेटौंडा । भारतको ‘क्राइम चेक अग्नाइजेसन’ को सचिव उल्लेख गरिएको प्लेट कारमा टाँसेर लागूऔषध तस्करले गाँजा तस्करी गर्ने गरेको खुलेको छ । प्रहरीलाई झुक्याउन तस्करले यो विधि अपनाउन थालेको खुलेको हो ।जिल्ला प्रहरी कार्यालय, मकवानपुरले यसअघि ट्रक,…
Read More...

असुरक्षति बन्दै मोरङ : रिना बस्नेतको हत्यालगत्तै पथरीमा फेरी अर्को हत्या !

मोरङ। बितेका केहि समयदेखि मोरङको पथरीशनिश्चरेमा हत्या तथा आतंकको श्रृंखलामा वृदि भएको छ । हत्या तथा शंकास्पद मृत्युहरुको घटना बढिरहे पनि प्रहरी प्रशासनले कुनै पनि घटनामा अपराधीहरु समात्न सकेको भने छैन ।घटनाहरु घटिरहने तर प्रहरी केवल…
Read More...

राजधानीमा फिल्मी शैलीमा घरधनीको हातखुट्टा बाँधी, मुखमा टेप टाँसीसिएर दिउँसै लुटपाट गर्ने तीन जना…

काठमाडौं, ८ बैशाख । काठमाडौंमा दिउँसै लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२९ रानीबारीस्थित लालेन्द्र शेरचनको घरमा दिउँसै लुटपाट गर्ने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा…
Read More...

२९ बर्षीय रिनाकाे हत्या रहस्यमय बन्दै, खोलिएको कपडा कोठामै भेटियो

पथरी / मोरङको पथरीस्थित कस्मेटिक पसल गरे बस्ने आफ्नै डेरा अगाडी नग्न अवस्थामा मृत फेला परेकी २९ बर्षीय रिना बस्नेतको हत्या रहस्यमय बनेको छ ।बेलुका कन्सर्ट हेरेर राती ११ बजे १४ बर्षीय छोरासँगै डेरा फर्केकी रिना विहान डेरा अगाडी मृत भेटिएकप्…
Read More...

ट्याक्टरको ठक्करबाट सशस्त्र हवल्दारको मृत्य…

उदयपुर । जिल्लामा ट्याक्टरको ठक्करबाट एक युवाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ७ स्थित चुहाडे झोडामा लु ३ त ४४४९ नम्बरको ट्याक्टरको ठक्करबाट उदयपुरगढी गाउँपालिका ६ का ३८ वर्षिय युवा भूपु सशस्त्र प्रहरी हवल्दार कालिदास भण्डारीको…
Read More...

राष्ट्रपति भण्डारीको निषेधित क्षेत्रमा फोटो सेसन

भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले फोटो खिच्न निषेध गरिएको स्थानमा फोटो खिचेपछि विवादमा पर्नुभएको छ । राष्ट्रपति भण्डारीले फोटो निषेध गरिएको स्थान भक्तपुरको तलेजु मनदिर मूलचोकको प्रवेशद्वारमै फोटो खिचाएपछि विवादमा पर्नुभएको हाे ।…
Read More...