Thursday, September 19

बिज्ञान प्रबिधि

प्यूजाे र बीवाइडीकाे इलेक्ट्रीक कारमा प्रतिस्पर्धाः देख्दा उस्तै मूल्यमा १५ लाख फरक

प्यूजाे र बीवाइडीकाे इलेक्ट्रीक कारमा प्रतिस्पर्धाः देख्दा उस्तै मूल्यमा १५ लाख फरक

Posted in बिज्ञान प्रबिधि
कम्पनी हो । प्यूजो सबै कारका कार निर्माणको लागि विश्वमा चर्चित रहेको छ भने बीवाइडी इलेक्ट्रीक सवारीसाधन र व्याट्री उत्पादनको लागि चर्चित नाम हो ।बीवाइडीका इलेक्ट्रीक कार नेपाली बजारमा साइमेक्स इन्कले बिक्री वितरण गरिरहेको छ भने प्यूजोको बिक्री वितरक साङ्ग्रिला मोटर्सले गर्दै आएको छ । प्यूजोको ‘पाटर्नर टीपी’ पाँच सिट क्षमताको गाडी हो भने बीवाइडी एम–३ मा ५ र ७ दुबै सिट अप्सन रहेको छ । विशेष गरेर धेरै मानिसको ओसार पसारमा बीवाइडीले ध्यान दिएको छ भने प्यूजोले ५ जना मानिस र धेरै लगेज बोक्न सक्नेगरि आफ्नो गाडी बनाएको छ । प्यूजोको पाटर्नर टीपीको मूल्य ६० लाख रुपैयाँ निर्धारण गरिएको छ भने बीवाइडी एम ३ को मूल्य ४५ लाख रुपैयाँ तोकिएको छ । मूल्यका हिसावले बीवाइडीको गाडी १५ लाख रुपैयाँ सस्तो रहेको छ ।पाटर्नर टीपीमा २२.५ किलोवाट आवर क्यापासीटीको लिथियम आयन व्याट्री र ४९ किलोवाटको मोटर प्रयोग गरिएक
यामाहाको ‘एमटी१५’ आकर्षक बाइक बजारमा, मूल्य कति ?

यामाहाको ‘एमटी१५’ आकर्षक बाइक बजारमा, मूल्य कति ?

Posted in बिज्ञान प्रबिधि
काठमाडौं। नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा एमटी१५, ‘द डार्क वारियर’ लाई औपचारिक रुपमा नेपालमा सार्वजनिक गरेको छ। नयाँ एमटी१५ मा लिक्विड कुल्ड, ४ स्ट्रोक, एसओएचसी, ४ भल्भ, ६ स्पिड ट्रान्समिसन भएको १५५ सीसीको फ्युल इन्जेक्टेड इन्जिन छ जसमा ‘भेरिएबल भल्भ एक्च्युएसन’ (भीभीए) र ‘असिस्ट एन्ड स्लिपर’ (ए एन्ड एस) क्लच जस्ता अत्याधुनिक प्रविधि रहेको छ। ‘एमटी’को पूर्ण रुप ‘मास्टर अफ टर्क’ हो। एमटी सिरिजका यामाहा मोटरसाइकल ‘पावर’ (शक्ति) र ‘एजाइलिटी’ (फुर्तिलोपना)का लागि संसारमै लोकप्रिय छन्। हाइपर नेकेड प्लेटफर्ममा बनेको नयाँ एमटी१५मा प्रयोग भएको फयुल इन्जेक्टेड इन्जिनले १०००० आरपीएममा अधिकतम १९.३ पीएस शक्ति र ८५०० आरपीएममा अधिकतम १४.७ एनएम टर्क उत्पन्न गर्छ। नयाँ एमटी१५ ‘एजाइल एसिलेरेसन’, ‘एजाइल ह्यान्डलिङ’ र ‘एड्भान्सड डिजाइन’को सबैभन्
सुनको भाउ आकाशिएको बेला सुनकै ग्रह भेटियो !

सुनको भाउ आकाशिएको बेला सुनकै ग्रह भेटियो !

Posted in बिज्ञान प्रबिधि
अमेरिका । वैज्ञानिकहरुले न्युट्रोन स्टारहरु ठोक्किएको करिब दुई वर्षपछि यसबाट ठूलो मात्रामा सुन र प्लाटिनम उत्पन्न भएको पत्ता लगाएका छन् । रोयल एस्ट्रोनोमिकल सोसाइटीले आफ्नो मासिक जर्नलमा सुन र प्लाटिनमका सयौं ग्रह उत्पन्न भएको भन्दै एक अध्ययन प्रतिवेदन प्रकाशित गरेको छ । सन् २०१७ मा दुई तारा ठोक्किएका थिए । सन् २०१६ मा पनि यस्तै घटना भएको थियो । त्यसैले यस घटनामा उनीहरुले विशेष ध्यान दिए । यसबाट दुई सूक्ष्म तारा ठोक्किएर विलय भएर किलोनेभा उत्पन्न भएको उनीहरुले बताए । ठूला तारा विस्फोट भएपछि अथवा टुक्रिएपछि ताराको बचेको अवशेषलाई न्युट्रोन स्टार अथवा सूक्ष्म तारा भनिन्छ । न्यूट्रोन स्टार ब्ल्याक होलमा मिले पनि किलोनोभाको निर्माण हुन्छ । सन् २०१६ र २०१७ भएको न्युट्रोन स्टारको टकराबले ठूलो मात्रामा सुन र प्लाटिनम उत्पन्न भएको रिपोर्टमा उल्लेख छ । सुनको यो भण्डार ग्यालेक्सी एनजीसी ४९९४ मा
कसले किन्यो ‘अटो सो’मा राखिएको ७४ लाखको बाइक ?

कसले किन्यो ‘अटो सो’मा राखिएको ७४ लाखको बाइक ?

Posted in बिज्ञान प्रबिधि
नाडा अटो सो’मा राखिएको सबैभन्दा महँगो बाइक बिक्री भएको छ । एमभी अगस्टाको लागि नेपालमा आधिकारीक वितरक भेलोसिटी प्राइभेट लिमिटेडले ‘नाडा अटो सो २०१९’मा सार्वजनिक गरेको ७३ लाख ९० हजार रुपैयाँ रहेको बाइक बिक्री भएको हो । भदौ १० गतेदेखि भृकुटीमन्डपमा चलिरहेको ‘अटो सोे ’मा रहेको सबैभन्दा महंगो बाइक रुपमा रहेको ब्रुटाले ८०० आर–आर एलएच ४४ को बाइक बिक्रीका लागि बुकिङ भएको हो कम्पनीका अनुसार बाइक किन्ने काठमाडौंकै भएको बताइएको छ । तर नाम उल्लेख भने गरिएको छैन । बाइक बुकिङ गर्ने मान्छेले २० प्रतिशत रकम कम्पनीलाई बुझाइसेकेका छन् । यसै हप्ता कम्पनीले उक्त बाइक ती व्यक्तिलाई दिँदै छ । कम्पनीले अटो सोमा सार्वजनिक गरेको यो बाइक संसारभर मात्रै १ सय ४४ युनिटमात्र उत्पादन गरिएको छ । यो मोटरसाइकल दक्षिण एसियामा नै एक युनिट मात्रै आएको थियो । सोही बाइक ‘अटो सो’मा राखिएको थियो । फर्मुला १ च्याम्पीयन
नयाँ मोडेलमा आएको ३५० सिसिको बुलेटको दाम ह्वातै घट्यो, अब १ लाख ९ हजारमै आउने छ यो मोडेल

नयाँ मोडेलमा आएको ३५० सिसिको बुलेटको दाम ह्वातै घट्यो, अब १ लाख ९ हजारमै आउने छ यो मोडेल

Posted in बिज्ञान प्रबिधि
काठमाडौं । बेलायती मोटरसाइकल उत्पादक कम्पनी रोयल इन्फिल्डले भारतीय बजारमा सस्तो मूल्यको बाइक ‘बुलेट एक्स’ सार्वजनिक गर्ने भएको छ । यो बाइकको किक स्टार्ट भर्सन १ लाख ४ हजार भारु र बुलेट इएस एक्स (इलेक्ट्रीक स्टार्ट) को मूल्य करिब १ लाख ९ हजार भारु हुने अनुमान गरिएको छ । रेगुलर मोडलको मूल्यभन्दा यो मूल्य ५० हजारले सस्तो हो ।बुलेट एक्स र बुलेट इएस एक्स दुई वटा भर्सनमा बिक्री वितरण हुने कम्पनीले जनाएको छ । ब ुलेट एक्स जेट ब्ल्याक पेन्ट कलर अप्शनसँगै, बुलेट सिल्भर, स्याप हायर ब्ल्यु र इएस एक्स रेगल रेड, रोयल ब्ल्यु र जेट ब्ल्याक कलर अप्सनमा आउने छ । कम्पनीले बुलेट एक्समा ३४६ सिसि सिंगल सिलिन्डर कार्बुरेटर इन्जिन लगाएको छ । यसले अधिकतम १९.८ हर्ष पावर र २८ एनएम पिक टर्क दिन्छ । यसको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक लगाइएको छ भने, बाइकमा सिंगल च्यानल एबीएस, रियर ह्वील लिफ्ट अफ प्रोटेक्शनको वि
अटो शोमा राखिएको यो बाइक, जसको मुल्य सुन्दै जो कोहि पर्छ चकित

अटो शोमा राखिएको यो बाइक, जसको मुल्य सुन्दै जो कोहि पर्छ चकित

Posted in बिज्ञान प्रबिधि
काठमाडौं – भृकुटीमण्डपमा जारी नाडा अटो शो २०१९ मा एमभी अगस्टाको एफ ४ मोडलको बाइकले धेरैको ध्यान तानेको छ । अन्य कुराका अतिरिक्त यसको मूल्यले समेत यसरी सबैको ध्यान खिच्न सफल भएको हो ।एमभी अगस्टा एफ ४ बाइकको मूल्य ६१ लाख ९० हजार रुपैयाँ छ । इटालियन कम्पनी एमभी अगस्टाको यो बाइकमा ९९८ सीसी इन्जिन क्षमता छ ।सो बाइकको इन्जिनले १९५ एचपी पावर र ११० एनएम टर्क जेनेरेट गर्छ । बाइकको तौल १९१ किलोग्राम छ र इन्धन ट्यांकी १७ लिटरको छ ।यस पटकको अटो शोमा राखिएको यो सबैभन्दा महंगो बाइक हो । नेपालमा भेलोसिटी प्रालिले एमभी अगस्टाका बाइक बिक्री–वितरण गरिरहेको छ ।नेपाल भित्रियो डुकाटीको इलेक्ट्रीक स्कुटर, यस्तो छ मूल्य र रेन्ज काठमाडौं । नेपालका लागि आधिकारिक वितरक दीगो ग्रुपले नाडा अटोशोमा इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले इलेक्ट्रीक स्कुटरको मूल्य ३ लाख ४८ हजार निर्धारण गरेको छ ।यूके बेस इलेक्
सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, ब्यानर पोस्ट, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, देखेर पनि नदेखेको जस्तो नगर्नु होला ॐ लेखेर एक share गर्नुस अधुरो काम बन्नेछ।!सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, देखेर पनि नदेखेको जस्तो नगर्नु होला ॐ लेखेर एक share गर्नुस अधुरो काम बन्नेछ।!
शालिकरामले बनाएकोओर्जिनल भिडियो बच्चा नभएको पिडा पनि पोखेका रहेछ्न – हेर्नुस भिडियो

शालिकरामले बनाएकोओर्जिनल भिडियो बच्चा नभएको पिडा पनि पोखेका रहेछ्न – हेर्नुस भिडियो

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, ब्यानर पोस्ट, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
काठमाडौं । रवी लामिछानेविरुद्ध पत्रकार सालिकराम पुडाशैनीकी श्रीमती सम्झना घिमिरेले महानगरीय प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दिएकी छिन् । गएको साउन २० गते चितवन बसपार्कस्थित होटल कंगारुमा पत्रकार शालिकराम झु ण्डिएको अवस्थामा मृत फेला परेका थिए । पुडासैनीले म र्नुअघि आफुलाई आत्मह त्या गर्न दुरुत्साहन गरेको भन्दै भन्दै चर्चित संचारकर्मी रवी लामिछाने, युवराज कडेल र अस्मिता कार्कीको नाम लिएर भिडियो रेकर्ड गरेका थिए । सो भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धानका लागि तिनै जनालाई नियन्त्रणमा लिएको थियो लामिछानेसहित तीन जनाविरुद्ध पीडित परिवारले आइतवार महानगरीय प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दिएका छन् । मृतककी श्रीमती सम्झनाले आफैं प्रहरीमा उपस्थित भएर किटानी जाहेरी दिएकी हुन् । किटानी जाहेरीमा उनले आफ्ना श्रीमानलाई लामिछाने, कँडेल र कार्कीले ह त्याको बाटो रोज्न बाध्य पारे
कसरी बाहिरियो शालिकरामको भिडियो? भिडियो बाहिर निकाल्ने ब्याक्तिले दिए यस्तो प्रतिक्रिया !

कसरी बाहिरियो शालिकरामको भिडियो? भिडियो बाहिर निकाल्ने ब्याक्तिले दिए यस्तो प्रतिक्रिया !

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, ब्यानर पोस्ट, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
काठमाडौँ- आजभन्दा ठिक एक वर्षअघि लागू भएको मुलुकी अ९पराध संहिताको दफा १८५ मा भनिएको छ, ‘कसैले कसैलाई आ९त्मह९त्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन ।’ यसै दफालाई टेकेर आ९त्मह९त्या दुरुत्साहन कसुरमा गत आर्थिक वर्ष नेपाल प्रहरीले ६२ वटा मुद्दा दर्ता गर्‍यो। आ९त्मह९त्याअघि लेखिएको ‘नोट’मा नाम किटेकै वा पोलेकै आधारमा प९क्राउ गरी मुद्दा चलाइयो। पूर्व डीआईजी हेमन्त मल्ल नोटमा नाम किटेकै आधारमा भन्दा पनि आ९त्मह९त्या गर्न ‘एक्स्ट्रिम’ भूमिका खेलेको अवस्थामा यो दफाको परिकल्पना गरिएको हुनसक्ने बताउँछन्। कसैले गाली गरेको वा पि९टेकै भरमा घ९ टना हुन थाल्यो र त्यसमा यो दफा लागू गर्न थाल्यो भने त्यसले समाजलाई अर्कैतिर लैजाला। कसैले बारम्बार यातना दिइरहेको छ र उसले कुनै विकल्प देख्दैन र मृ९ त्युको बाटो रोज्छ भने यस्तो परिस्थितिमा यो दफाको परिकल्पना गरिएको
रबि १८ दिन भित्रमा धरौटीमा रिहा, सिधाकुरा जनतासंग कार्यक्रम ३ महिना सम्म बन्द !

रबि १८ दिन भित्रमा धरौटीमा रिहा, सिधाकुरा जनतासंग कार्यक्रम ३ महिना सम्म बन्द !

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, ब्यानर पोस्ट, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
काठमाडौं। ज्योतीष अर्जुन क्षेत्रीले रवि लामिछाने र उनका समर्थकलाई नआत्तिन आग्रह गर्दै फेसबुकमा स्टाटस राखेका छन् । पत्रकार शालिकराम पुडासैनी प्रकरणमा मुछिएका रवि लामिछानेलाई अनुसन्धानका चल्दै गर्दा क्षेत्रीले फेसबुकमा स्टाटस लेखेका हुन् । उक्त स्टाटसमा क्षेत्रीले अबको १० देखि १८ दिन भित्र लामिछाने धरौटीमा रिहा हुने बताएका छन् । केतु र राहु दृस्ठिले गर्दा २-३ महिना सम्म लामिछानेको टेलिभिजन कार्यक्रम बन्द रहने क्षेत्रीले स्टाटसमा उल्लेख गरेको छन् । मंगल निच र चन्द्र प्रबल रहेको बताउदै आन्दोलनका क्रममा २-३ जनाको निधन हुने क्षेत्रीले भबिष्यबाणी गरेका छन् ।उनले लेखेका छन्आत्तिनु पर्दैन घाइते सङ्ख्या पनि थोरै रहन्छ यो लफडा ७ महिना पछि सकिन्छ । शिरमा रहेको सुर्य र पृतीको कृपाले रविको जित पक्का हुने बताउदै मगल शनि र केतुले अझै ३८ दिन कष्ट पाँउने र विरोध भत्सर्ना र चर्चा धेरै हुने क्षेत्रीले