Thursday, September 19

खेलकुद

बार्सिलोना तथा स्पेनका पूर्व प्रशिक्षक इन्ड्रिककी ९ वर्षीया छोरीको निधन

बार्सिलोना तथा स्पेनका पूर्व प्रशिक्षक इन्ड्रिककी ९ वर्षीया छोरीको निधन

Posted in खेलकुद
एजेन्सी । स्पेन तथा बार्सिलोनाका पूर्व प्रशिक्षक लुइस इन्ड्रिककी छोरीको निधन भएको छ । उनकी छोरी सानाको ९ वर्षको उमेरमा निधन भएको हो । उनको हड्डीको क्यान्सरका कारण निधन भएको हो । इन्ड्रिकले छोरीको स्याहारमा खटिएका अस्पतालका सबै सदस्यलाई धन्यबाद दिएका छन् । साना पछिल्लो पाँच महिनादेखि क्यान्सरसँग जुधिरहेकी थिइन् । गएको जुनमा इन्ड्रिकले स्पेनको राष्ट्रिय टिमको प्रशिक्षकबाट राजीनामा दिएका छन् । छोरीलाई क्यान्सर रहेको थाहा भएपछि उनीसँग समय बिताउनका लागि इन्ड्रिकले नियुक्त भएको एक वर्ष पनि निबित्दै राजीनामा दिएका थिए । उनले छोरी सानाको सम्झनामा भनेका छन्, ‘तिमी तारा बन्ने छौ र हाम्रो परिवारलाई गाइड गर्ने छौँ ।’ उनले अघि भनेका छन्, ‘हामी तिम्रो अभाव खड्किने छ, तर हामी जीवनको रहेक क्षण तिमीलाई सम्झिरहने छौँ । भविष्यमा पुनः भेट हुनेछ भन्ने आश छ ।’ स्पेनको फुटबल फेडेरेशनले सानाको निधनमा समवेदन
सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, ब्यानर पोस्ट, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, देखेर पनि नदेखेको जस्तो नगर्नु होला ॐ लेखेर एक share गर्नुस अधुरो काम बन्नेछ।!सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, देखेर पनि नदेखेको जस्तो नगर्नु होला ॐ लेखेर एक share गर्नुस अधुरो काम बन्नेछ।!
शालिकरामले बनाएकोओर्जिनल भिडियो बच्चा नभएको पिडा पनि पोखेका रहेछ्न – हेर्नुस भिडियो

शालिकरामले बनाएकोओर्जिनल भिडियो बच्चा नभएको पिडा पनि पोखेका रहेछ्न – हेर्नुस भिडियो

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, ब्यानर पोस्ट, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
काठमाडौं । रवी लामिछानेविरुद्ध पत्रकार सालिकराम पुडाशैनीकी श्रीमती सम्झना घिमिरेले महानगरीय प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दिएकी छिन् । गएको साउन २० गते चितवन बसपार्कस्थित होटल कंगारुमा पत्रकार शालिकराम झु ण्डिएको अवस्थामा मृत फेला परेका थिए । पुडासैनीले म र्नुअघि आफुलाई आत्मह त्या गर्न दुरुत्साहन गरेको भन्दै भन्दै चर्चित संचारकर्मी रवी लामिछाने, युवराज कडेल र अस्मिता कार्कीको नाम लिएर भिडियो रेकर्ड गरेका थिए । सो भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धानका लागि तिनै जनालाई नियन्त्रणमा लिएको थियो लामिछानेसहित तीन जनाविरुद्ध पीडित परिवारले आइतवार महानगरीय प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दिएका छन् । मृतककी श्रीमती सम्झनाले आफैं प्रहरीमा उपस्थित भएर किटानी जाहेरी दिएकी हुन् । किटानी जाहेरीमा उनले आफ्ना श्रीमानलाई लामिछाने, कँडेल र कार्कीले ह त्याको बाटो रोज्न बाध्य पारे
कसरी बाहिरियो शालिकरामको भिडियो? भिडियो बाहिर निकाल्ने ब्याक्तिले दिए यस्तो प्रतिक्रिया !

कसरी बाहिरियो शालिकरामको भिडियो? भिडियो बाहिर निकाल्ने ब्याक्तिले दिए यस्तो प्रतिक्रिया !

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, ब्यानर पोस्ट, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
काठमाडौँ- आजभन्दा ठिक एक वर्षअघि लागू भएको मुलुकी अ९पराध संहिताको दफा १८५ मा भनिएको छ, ‘कसैले कसैलाई आ९त्मह९त्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन ।’ यसै दफालाई टेकेर आ९त्मह९त्या दुरुत्साहन कसुरमा गत आर्थिक वर्ष नेपाल प्रहरीले ६२ वटा मुद्दा दर्ता गर्‍यो। आ९त्मह९त्याअघि लेखिएको ‘नोट’मा नाम किटेकै वा पोलेकै आधारमा प९क्राउ गरी मुद्दा चलाइयो। पूर्व डीआईजी हेमन्त मल्ल नोटमा नाम किटेकै आधारमा भन्दा पनि आ९त्मह९त्या गर्न ‘एक्स्ट्रिम’ भूमिका खेलेको अवस्थामा यो दफाको परिकल्पना गरिएको हुनसक्ने बताउँछन्। कसैले गाली गरेको वा पि९टेकै भरमा घ९ टना हुन थाल्यो र त्यसमा यो दफा लागू गर्न थाल्यो भने त्यसले समाजलाई अर्कैतिर लैजाला। कसैले बारम्बार यातना दिइरहेको छ र उसले कुनै विकल्प देख्दैन र मृ९ त्युको बाटो रोज्छ भने यस्तो परिस्थितिमा यो दफाको परिकल्पना गरिएको
रबि १८ दिन भित्रमा धरौटीमा रिहा, सिधाकुरा जनतासंग कार्यक्रम ३ महिना सम्म बन्द !

रबि १८ दिन भित्रमा धरौटीमा रिहा, सिधाकुरा जनतासंग कार्यक्रम ३ महिना सम्म बन्द !

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, ब्यानर पोस्ट, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
काठमाडौं। ज्योतीष अर्जुन क्षेत्रीले रवि लामिछाने र उनका समर्थकलाई नआत्तिन आग्रह गर्दै फेसबुकमा स्टाटस राखेका छन् । पत्रकार शालिकराम पुडासैनी प्रकरणमा मुछिएका रवि लामिछानेलाई अनुसन्धानका चल्दै गर्दा क्षेत्रीले फेसबुकमा स्टाटस लेखेका हुन् । उक्त स्टाटसमा क्षेत्रीले अबको १० देखि १८ दिन भित्र लामिछाने धरौटीमा रिहा हुने बताएका छन् । केतु र राहु दृस्ठिले गर्दा २-३ महिना सम्म लामिछानेको टेलिभिजन कार्यक्रम बन्द रहने क्षेत्रीले स्टाटसमा उल्लेख गरेको छन् । मंगल निच र चन्द्र प्रबल रहेको बताउदै आन्दोलनका क्रममा २-३ जनाको निधन हुने क्षेत्रीले भबिष्यबाणी गरेका छन् ।उनले लेखेका छन्आत्तिनु पर्दैन घाइते सङ्ख्या पनि थोरै रहन्छ यो लफडा ७ महिना पछि सकिन्छ । शिरमा रहेको सुर्य र पृतीको कृपाले रविको जित पक्का हुने बताउदै मगल शनि र केतुले अझै ३८ दिन कष्ट पाँउने र विरोध भत्सर्ना र चर्चा धेरै हुने क्षेत्रीले