Wednesday, December 11

आलमको विपक्षमा बहस गर्ने वकिललाई सुरक्षा थ्रे ट, फेसबुकमा लेखे यस्तो स्टाटस

ब*म वि*स्फो*ट*का घा इतेलाई इँटाभट्टामा ज ला एर ह त्या गरेको आ रोप लागेका नेपाली काँग्रेसका सांसद मोहम्मद आफताब आलमवि रुद्ध बहस गर्ने वकिल र घटनाका साक्षीलाई सुरक्षा थ्रे ट बढेको छ वकिलहरूले बताएका छन् ।

वकिलहरुकाअनुसार सुरक्षा थ् रेटका कारण उक्त घटनाका साक्षीहरुलेसमेत बयान दिन मानिरहेका छैनन् । पूर्व महान्यायाधिवक्ता तथा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक युवराज संग्रौलाले सुरक्षाको कारण घटनाका साक्षीहरुले बयान बद्ली रहेको बताएका छन् ।

उनले आलमको दबदबाका कारण सुरक्षा निकाय समेत हरदम सतर्क रहनु पर्ने अवस्था रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘बहस सकियो । कुमार शर्मा अचार्य मैले १ घण्टा २० मिनेट बहस गर्यौँ।आलमजीको दबदबा त गजबै लाग्यो । दुई दिनसम्म सर्वसाधारण मानिसका कुरा सुनियो । अरूको त के कुरा सुरक्षा निकायहरू हरदम सतर्क । घरमा गएर समात्न त प्रहरीलाईलाई सम्भव भएनछ ।’

उनले पहिलो पटक सुरक्षा थ्रे’टको कारण प्रहरीको सुरक्षामा बसेर बहस गर्नु परेको समेत बताएका छन् । राज्यका पदमा बस्नेहरूका विरुद्ध गाउँका सामान्य मानिसलाई न्याय माग्न कति कठिन रहेछ भन्ने कुरा यस घ’टनाले देखाएको उनको भनाइ छ ।

मानिसहरू आ गोमा हालिएका छन्, त्यो पनि इ-टा-भ-ट्टामा । हिजो बहस शुरुभयो, तर बहस सुरु हुनु अगाडि नै एकजना साक्षी बयान बदल्न बेन्च आइपुगे ।

पहिलो चोटि प्रहरीको सुरक्षामा बसेर बहस गर्नु पर्ने अवस्था । वकिलहरू बसेको वरिपरि सबैतिर प्रहरी। राज्यका पदमा बस्नेहरूका विरुद्ध गाउँका सामान्य मानिसले न्याय माग्न त कठिन रहेछ उनले फेसबुकमा लेखेका छन् ।

299 Post Views

प्रतिकृया दिनुहोस्