Wednesday, December 11

भारतीय सेनाको आँखा छल्दै पत्रकार यसरी पुगे लिपुलेक (भिडियो)

काठ्माडौं, नेपाली भू-भाग मिचेको विषयलाई लिएर एतिबेला भारत सरकारविरुद्ध बिरोध प्रर्दशन भै रहेको छ।कालापानीको मुद्धालाई लिएर देशभर आन्दोलन छेडिदा देशका बिभिन्न ठाउहरुमा भारत बिरोधि प्रर्दशन भै रहेका बेला सामाजिक सञ्जलमा पनी भारत बिरुद्ध उत्तीकै आलोचना भै रहेको छ

उक्त बिषयमा एतिबेला सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो निकै भाईरल भै रहेको छ। जुन भिडियो रामसुभक महतो र किशोर चौधरी ले खिचेका हुन ।रामसुभक महतो र किशोर चौधरी एभिन्यूज खबरका पत्रकार हुन् । उनीहरुले चार वर्ष अघि लिपुलेक पुगेर त्यहाँको बारेमा रिपोर्टिङ गरेका थिए । हाल पत्रकार महतोले फेसबुकमा राखेको उक्त रिपोर्ट हामीले यहाँ प्रस्तुत गरेका हौं ।

832 Post Views

प्रतिकृया दिनुहोस्