Wednesday, November 20

कमलाले दोहोरिमा खुमन अधिकारीलाई समेत हराएपछी…(हेर्नुस भिडियो )

काठमाडौं / चर्चित बालिका गायिका कमला घिमिरे र अर्का चर्चित गाएक खुमन अधिकारिको घम्साघम्सी दोहोरी सार्वजनिक भएको छ ।चितवनमा भएको पहिलो राप्ती महोत्सवमा आज कमला लगायतका स्थानीय र राष्ट्रिय कलाकारले माहोल तताएका थिए। बालिका गायिका कमला घिमिरेले पहिलो पटक खुमन अधिकारी संग दोहोरी गाएका छन।

चितवनको माहोलमा खुमन अधिकारी , कमला घिमिरे , शक्ति गोदार , ढाकाराम पौडेल लगायतका कलाकारले दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए। कार्यक्रममा हजारौं दर्शक कमला घिमिरे र खुमन अधिकारीको दोहोरिमा रमाएका थिए।
कमला घिमिरे र खुमन अधिकारीको यो बबाल दोहोरी हेर्नुहोस।
हेर्नुहोस भिडियो।

302 Post Views

प्रतिकृया दिनुहोस्