Monday, October 21

सबैको सहयोग गर्ने शिशिर भण्डारीलाई पर्यो सहयोगको खाँचो, शिशिर यसरी सबैसँग सहयोग माग्दै

आफ्नो च्यानल नयाँ नयाँ नेपालबाट सधै सबैको सहयोग गर्ने र आफ्नो फिल्म र म्युजिक भिडियोहरु द्वारा सबै नेपाली जनताहरुलाई मनोरन्जन दिने शिशिर भण्डारीले अहिले आफ्ना लागि सबैसँग सहयोग माँगेका छन् ।उनले एक स्ट्याटस आफ्नो फेसबुकमा राखेका छन् र आफ्ना लागि सबै जनतासँग भोटको अपील गरेका छन् । शिशिर भण्डारी २०१९ को २३ नोभेम्बरमा अमेरिकाको न्युयोर्कमा हुने अवार्ड समारोहको टप १० मा पुग्न सफल भएका छन् ।

टप १० पछि अब जनताको भोटले टप ३ सम्म पुग्न सकिन्छ । तेहीभ्येर शिशिर भण्डारीले सबैसँग आफुलाई भोट दिन आग्रह गरेका छन् र आफ्नो उक्त स्ट्याटसमार्फत कसरी भोट गर्ने बारे सम्पूर्ण जानकारी दिएका छन् ।

शिशिर भण्डारीले जुन् पेजमा गएर भोट दिन सकिन्छ त्यो पेजको लिंक पनि सेयर गरेका छन् जता गएर भोट दिन सकिन्छ । उहाँले गरेको स्ट्याटस तल जस्ताको तेस्तै हेर्न सक्नुहुन्छ ।

34 Post Views

प्रतिकृया दिनुहोस्