Monday, October 21

दशैं विशेष : यसरी बनाउनुस् खसीको मासु भुटान, हुन्छ असाध्यै स्वादिलो

दशैं विशेष : यसरी बनाउनुस् खसीको मासु भुटान, हुन्छ असाध्यै स्वादिलो

भिडियो हेर्नको लागि तल हेर्नुहाेला

 ‘बच्चन पाण्डे’मा अक्षयकाे जाेडी कृति हुने पक्का

काठमाडौँ । बलिउडको अभिनेता अक्षय कुमार यतिबेला निकै ब्यस्त छन् । उनको तिहारमा नयाँ फिल्म ‘हाउसफुल ४’ रिलिज हुदैँछ । त्यति मात्र होइन् , उनको नयाँ फिल्म ‘बच्चन पाण्डे’ पनि छायाकंनको तयारीमा छ । फिल्मको यसअघि नै अक्षय कुमार मात्र भएको फस्टलुक सार्वजनिक भैसकेको छ । जसको निकै चर्चा भएको थियो ।

भारतीय सञ्चार माध्यमको अनुसार अहिले फिल्ममा अभिनेत्री पनि फाइनल भएकी छिन् । फिल्ममा अक्षयको जोडी कृती सेनन बन्ने भएकी छिन् । उनको फिल्म ‘लुकाछिपी’ यसअघि बक्स अफिसमा निकै हिट भएको थियो । अब फेरी अक्षय र कृतिको हाउसफुसलपछि यो फिल्ममा जोडी जम्दै छ । निर्माण टिमका अनुसार यो फिल्म सन् २०२० को क्रिसमसमा रिलिज हुँदैछ ।

 

8 Post Views

प्रतिकृया दिनुहोस्