Wednesday, November 20

भाइले दिदीको मोबाइल चलाउदा दिदीको यस्तो तस्विरहरु देखेपछि….

बझाङमा आफ्नै भान्जी कर’णी गरेको अभियोगमा मामा पक्राउ परेका छन् । मामाघरमा बस्दै आएकी भान्जीलाई केही वर्ष अघिदेखि नै मामाले पटक पटक यस्तो हर्कत गर्दै आएको प्रहरी स्रोतले जनाएको छ । उनीमाथि बिहीबार कर’णीमा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट म्याद थपसहित आवश्यक अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

कक्षा ९ मा अध्यनरत बालिकामाथि ६३ वर्षका मामाले उनीमाथि पटक पटक यस्तो हर्कत गर्ने गरेको खुलासा भएपछि मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । उनले भान्जीको मोबाइलमा अ श्लि’ल तस्बिरसमेत खिचेको भेटिएको छ ।बालिकाको भाइले आफ्नो दिदीको मोबाइल चलाउन खोज्दा नजानेपछि गाउँका एक छिमेकीलाई मोबाइल चलाउन सिकाइदिन आग्रह गर्दा मोबाइलमा अ श्लि’ल तस्बिर देखेपछि घटना बाहिरिएको हो ।

यो पनि पढ्नुहोस : आफ्नै भान्जीलाई बला’त्का र गरेको आरोपमा मामा पक्राउ

झापा ; आफ्नै मामाले किशोरी भन्जीलाई कर’णी गरेको बुझिएको छ । झापाको शिवसताक्षी नगरपालिका—११ दुधेका ४१ वर्षीय मामाले आफ्नै घरमा बस्ने १६ वर्षीया किशोरी भान्जीलाई करणी गरेको घटना बाहिरीयको छ ।उनले कर’णी गरेको घटनालाई ढाकछोप गर्नको लागि परिवारका सदस्य नै सक्रिय भएको खुलेको छ । गत बिहीबार बिहान घरमा कोही नभएको मौका छोपेर मामाले यस्तो हर्कत गरेको र कसैलाई नभन्न दबाब दिएको किशोरीको बताएकी छन्।

स्थानीय एक विद्यालयमा अध्ययनरत किशोरीले साथीलाई रुदैँ घटनाबारे सुनाएपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय झिलझिलले आरोपितलाई नै पक्राउ गरेको छ। पीडितकी बुबा भारतको दार्जिलिङ र आमा वैदेशिक रोजगारमा रहेका कारण प्रहरीमा जाहेरी दिने अभिभावकसमेत नरहेको अवस्थामा प्रहरीको आग्रहमा विद्यालयकी एक शिक्षिकाले जाहेरी दर्ता गरेकी हुन् ।

अभियुक्त पक्राउ परेसँगै वैदेशिक रोजगारीमा रहेकी पीडित किशोरीकी आमालाई समेत दबाब र प्रभावमा पारेर मेडिकल टेस्ट र जाहेरी दर्ता नगर्न दबाब दिइरहेका बुझिएकाृे छ । इलाका प्रहरी कार्यालय झिलझिलले पीडित किशोरी र अभियुक्तको समेत मेडिकल चेकजाँच गरिएको छ । पीडीत बालिका अहिले विद्यालय र प्रहरीको संरक्षणमा राखिएको छ । यो घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

3,181 Post Views

प्रतिकृया दिनुहोस्