Monday, October 21

भारतका प्रधानमन्त्री मोदीलाई, रामदेवको चेतावनी : गोर्खाल्याड नेपालको हो , नेपाललाई फिर्ता देऊ !![ हेर्नुहोस भिडियो सहित ]

एजेन्सी/ नेपाललाई भारतको एक प्रान्त हो। नेपालमा हिन्दी भाषा राष्टिय भाषा बनाई सार्वजनिक कामकाजको भाषाको रुपमा प्रयोग गर्ने भन्ने मोदी लाई रामदेव बाबाले सिक्किम लगायतका गोर्खाल्याड नेपाललाई नै फिर्ता दिनुपर्ने सुझाबका साथै चेतावनी समेत दिएका छन्।बाबा रामदेवले एक सार्बजनिक समारोह मा यस्तो भनेका थिए।भिडियो हेर्नुहोस

सो समारोहमा बाबा रामदेवले नेपालीले ज्यानको बाजी लगाएर भारतलाई बचाएका हुन् त्सैले उनीहरुलाई नेपाली भूमि फिर्ता दिन प्रधानमन्त्री मोदीलाई भनेका छन्।उनले नेपालीको स्वभिमानताको कुनै पनि कुरा नगरी नेपालीलाई नेपालको माटो फिर्ता गर्नुपर्ने भन्दै चेतावनि दिएका छन्।हेर्नुहोस भिडियो सहित

1,630 Post Views

प्रतिकृया दिनुहोस्