Monday, October 21

बेहुलाले सुहागरातका दिन जब श्रीमान्ले श्रीमतीको घुम्टो खोलेर हेरयो तब श्रीमान्को होस् उड्यो !

एजेन्सी । सुहागरातका पलहरु अविस्मरणीय बनाउन जुनै बेहुलाले पनि चाहना राख्छ । तर आफ्नी बेहुलीसँग जव सुहागरातको रमाइलो सुरु गर्न खोज्दा आफ्नी पत्नि तेस्रो लिंगी भएको थाहा पाएपछि भारतको उत्तर प्रदेशको उन्नाव जिल्ला यि बेहुलाले प्रहरीको सहायता माग्न पुगेका छन् ।

ति बेहुलाले आँफुलाई झुक्याएर तेस्रो लिंगीसँग विबाह गरेर जीन्दगी बर्बाद पारिदिएको भन्दै न्याय मागिरहेका छन् । ति बेहुलाले उनले जुरी गरेपछि बेहुलीको मेडिकल जाँच गरियो । जाँचमा उनी तेस्रो लिंगी भएको प्रमाणित भयो ।

बेहुलाले प्रहरीमा उजुरी दिएपछि भने माईती पक्षले बेहुलीलाई लिएर गएका छन् । ति युवकले आँफुलाई बेहुली पक्षले ठूलो धोका दिएको भन्दै कडा भन्दा कडा कारवाहीको माग राखेको भारतीय मिडियाले उल्लेख गरेको छ ।

1,332 Post Views

प्रतिकृया दिनुहोस्