Monday, October 21

बिर्सेर पनि खेर नफाल्नुहोस अण्डा उसिनेको पानी, छन् अचम्मका फाइदाहरु ! जानी राखौ

एजेन्सी – तपाई हामीले अण्डा उसिनेपछि अण्डा पकाउको पानीलाई सिधै फाल्ने गछौँ । तर अण्डा पाकेपछि बँचेको पानीका पनि कैयौँ फाइदा छन् ।अण्डा उसिनेपछि उब्रिएको पानी बोटविरुवाका लागि एकदमै महत्वपूर्ण हुने हुँदा यसको सही तरिकाले सदुपयोग गर्न सकिन्छ । उब्रिएको पानी बोटविरुवामा समय मिलाएर हालिदिने हो भने विरुवा बढ्ने बैज्ञानिकको दाबी छ ।

त्यो पानीमा अग्र्यानिक क्याल्सियम हुन्छ, जसले विरुवाको जरालाई बलियो बनाउनुका साथै उक्त पानीमा पाइने मिनरल्सले विरुवामा राम्रो मल बनाउँने काम गर्छ । यस पानीलाई विरुवामा हालेमा विरुवाको ओषधिको काम गर्छ ।

486 Post Views

प्रतिकृया दिनुहोस्