Monday, October 21

Breaking ! काठमाडौंको गोलढुंगामा भर्खरै प्रहरीले गु ण्डा साजन गुरुङलाई गोली ठोकेर ठाउँको ठाउँ ढाल्यो

काठमाडौं । काठमाडौंको गोलढुंगा, फुलबारीमा गो ली चलेको छ ।गु ण्डागर्दीमा संलग्न भएको आरोपमा खोजी सूचीमा रहेका साजन गुरुङ उर्फ नजोकलाई पक्रा उ गर्ने क्रममा गो ली चलेको हो ।

विशेष सूचनाको आधारमा पुगेको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीसँग जम्काभेट भएपछि प्रहरीले दुई राउ ण्ड गो ली फा यर गरेको स्रोतले अनलाइनखबरलाई बतायो महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले घटनाबारे पुष्टि गरेका छन् । उनले अनलाइनखबरसँग भने, ‘हामीले उनलाई उपचारका लागि ट्रमा सेन्टरमा ल्याइरहेका छौं ।’

को हुन् गुरुङ ? -गुरुङ धादिङका वासिन्दा हुन् । उनले निर्माण व्यवसायीसँग रकम असुल्ने गरेको प्रहरीसमक्ष उजुरी परेको थियो ।उनले प्रहरी अधिकृतलाई पनि धम्क्या उने गरेका थिए । स्रोतका अनुसार एक उच्च प्रहरी अधिकृतलाई ह त्या गर्छु भनेर तामाङले भनेको अडियो प्रहरी प्रधान कार्यालयसम्म पनि पुगेको थियो ।देशमा प्रहरीले सुरक्षा दिनको निम्ति यसरी नै गुण्डा गर्दीलाई तह लगाउने हो भने देशमा शान्ति सुरक्षाको बिषयमा नेपाली जनता ढुक्क भएर बस्ने वातावरण बन्ने थियो |

यो पनि पढ्नुहो २७ भदौ, काठमाडौं । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिव चुनिएका छन् । अजरबैजानमा शुक्रबार सम्पन्न विश्व प्रेस काउन्सीलको सम्मेलनबाट उनी सर्वसम्मत महासचिव चुनिएका हुन् ।

उक्त सम्मेलनमा टर्की, भारत, श्रीलंका, केन्या, तान्जानिया जिम्बाबे, अजरबैजान, इराक, कोसोभो, म्यासेडोनिया, बंगलादेश, साइप्रस, म्यानमार लगायत देशका प्रेस काउन्सीलको प्रतिनिधित्व थियो । श्रेष्ठले फेसबुकमा स्टाटस लेख्दै आफूलाई सर्वसम्मतिले जिम्मेवारी दिने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।‘यो विजय व्यक्तिगत रुपमा मेरो मात्र होइन, समग्रमा नेपालको सामूहित जित हो,’ उनले लेखेका छन् ।

323 Post Views

प्रतिकृया दिनुहोस्