Thursday, September 19

अचम्मको गधाः जसले मान्छेले जस्तै मुटु छुने गीत गाँउछ (भिडियो सहित)

सुन्दा अचम्म लाग्न सक्छ जनावरले पनि कतै गीत गाउँछ र ? तर भारतमा एउटा गधाले गीत गाएपछि सामाजिक सञ्जालमा भाइरल संगीत एक क्षमतावान् व्यक्तिको कला हो । जो–कोहिले पनि लयमा गीत गाउँन सक्दैनन् । संगीतको माधुर्यता यतिसम्म छ कि मानिस मात्रा होइन पशुमा समेत यसले प्रभाव राख्दछ । भारतको पुणे स्थित एक एनिमल सेल्टरमा रहेको एमिली नामक गधाले गाउन थाले पछि उसको चर्चा

अहिले समाजिक सञ्जालमा एउटा गधा भाइरल बनेको छ । यसरी गधा भाईरल हुनुको पछाडि गधाको गायकी हो । सुन्दा अचम्म लाग्न सक्छ जनावरले पनि कतै गीत गाउँछ र ? तर भारतमा एउटा गधाले गीत गाएपछि सामाजिक सञ्जालमा भाइरल बनेको हो ।भारतको पुणे स्थित एक एनिमल सेल्टरमा रहेको एमिली नामक गधाले गाउन थाले पछि उसको चर्चा चुलिएको छ । पछिल्लो समय एमिलिलाई हेर्न कैयौं मानिस पुगिसकेका छन् ।

घाइते अवस्थामा भेटिएको उक्त गधा एनिमल सेल्टरमा घुलमिल हुँदै गएपछि बिस्तारै गाउन थालेको सेल्टरका कर्मचारीले बताएका छन् । खाने समयमा गाउने एमिलीको आवाज मंत्रमुग्ध पार्ने रहेको छ । सेल्टरका कर्मचारीका अनुसार एमिलीको गायकी प्रतिभालाई रेकर्ड गरेर सामाजिक सञ्जालमा हालेसंगै मानिसहरु गधाको गीत सुन्न सेल्टरमा घुइचो लाग्ने गर्छ ।

भिडियो

22 Post Views

प्रतिकृया दिनुहोस्