Thursday, September 19

‘प्रेम गीत ३’ की क्युट क्रिष्टिना, हेर्नुहाेस् तस्विर

पाेखरा २८ साउन- क्रिष्टिना गुरुङले ‘प्रेम गीत ३’ बाट नेपाली फिल्ममा डेब्यु गर्दैछिन् । मोडलिङमा सानैदेखि रुचि भए पनि उनी यो क्षेत्रमा थिइनन् । अमेरिकामा रहेर उतै अध्ययन गरिरहेकी क्रिष्टिना अहिले भने चर्चामा छिन् ।

उनी चर्चामा हुनुको कारण हो, प्रेम गीत ३ । यो फिल्ममा क्रिष्टिनाले अभिनेता प्रदीप खड्कासँग रोमान्स गर्नेछिन् । यो फिल्मको वर्कशपमा जुटेकी क्रिष्टिना अहिले भने नेपाली फिल्मका दर्शकका लागि चासोको विषय बनेकी छिन् ।

हेर्नुहाेस् उनका केही तस्वीरः

26 Post Views

प्रतिकृया दिनुहोस्