Thursday, September 19

नारायणगढ-मुग्लिन सडकखण्डबाट आयो यस्तो खबर

नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ।पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छीमा लेदो माटोसहितको पहिरो खस्दा सडक अवरुद्ध बनेको हो।गल्छी गाउँपालिका-७ मा खसेको पहिरोका कारण आज बिहान ४ बजेदेखि नै एकतर्फी मात्रै गाडी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।प्रहरीका अनुसार एकतर्फी मात्रै गाडी चलेपछि बिहानैदेखि सडकमा लामो जाम छ। बाटोमा खसेको माटो हटाउने क्रम जारी छ।

39 Post Views

प्रतिकृया दिनुहोस्