Thursday, September 19

हिरोइन भन्दा राम्री जिबनसाथी भित्राएका (तक्मेबुढा) भन्छन- बिहेको खबर लुकाउनुपर्ने कुनै कारण थिएन तर..

चर्चित हास्यकलाकार विल्सनविक्रम राई (तक्मेबुढा) विवाह ब*न्धनमा बाँ*धिएको खबर सार्बजनिक भए पछी बिवाह बारे मुख खोलेका छन् ।झापाकी सरिना लामा संग बैबाहिक बन्दन मा बाधिएका विल्सन भन्छन – ‘मैले बिहेको खबर लुकाउनुपर्ने कुनै कारण नै थिएन । तर, दुलही पक्षले विभिन्न कारणले सार्वजनिक गर्न नचाहेकाले लुकाएको जस्तो भयो ।’ बहुप्रतिभाशाली कलाकारको प*हिचान बनाएका राईले इलामकी सरिना लामासँग प*रम्परागत शैलीमा विवाहगरेका हुन् । सात महिनाअघि बिहे गरे पनि केहि दिन अगाडी दुई जनाको तस्बिर सा*र्वजनिक भएको थियो ।

बिहे गरिसकेपछि राईले यसबारे कसैलाई जानकारी दिएका थिएनन् ।सरिना र विल्सन संगै पढेका सहपाठी हुन् ।नजिकका आफन्तको उ*पस्थितिमा उनीहरूको विवाह स*म्पन्न भएको थियो ।बिहे लगतै उनि हरु हनिमुन मनाउन अस्टेलिया समेत पुगेका थिए ।‘तक्मे बुढा’ नामबाट टेलिफिल्म मेरी बास्सैमा प्र*वेश गर्दा पूर्वी नेपालका च*म्किला तारा विल्सनविक्रम राईलाई पनि यति लोकप्रिय होला त्यो पात्र भन्ने लागेकै थिएन। तर, समयको गतिलाई प*हिल्याउँदै नेपाली हास्य टेलिफिल्ममा नयाँ र पृ*थक भूमिकामा देखिएका राईले फेरि प*छाडि फर्किनु परेन।

66 Post Views

प्रतिकृया दिनुहोस्