Thursday, September 19

सबिता माताले जन्मदिनमा गरिन् आश्चर्य लाग्ने भबिष्यवाणी (हेर्नुस् भिडियो)

धनकुटा जिल्लामा २७ वर्ष ७ महिना अघि आमाको कोखबाट जन्मिएर ७ बर्षमा नै अलौकिक शक्ति ज्ञान पाएकी हाल काठमाडौँमा बस्दै आएकी नेपाली माता सविता सरु शर्मा आचार्य अहिलेका चर्चित माता हुन् । उनले कैयौ चर्चित देखी सामान्य जनताको भबिष्यबाणी गरेकी छिन् ।

उनले अहिलेसम्म नेपालका नाम चलेका राजनीतिज्ञ देखि लिएर चर्चित कलाकार, उधोगपतिहरु र पूर्व राजा ज्ञानेन्द्र शाह, हिमानी शाह, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, शेर बहादुर देउवा, नायिका रेखा थापा लगायतका दर्जनौ चर्चित अनुहार हरुको भूत, भविष्य र वर्तमान हेरिसकेकी छिन । जन्मदिनको अवसरमा मतलाई भेट्न नेता देखि कलाकार सम्म आएका छन् ।

427 Post Views

प्रतिकृया दिनुहोस्