गरिब, दुखीको हिरो शिशिर भण्डारी महिला पन्चेबाजामा आफैले दोहारी गाउँदै यसरी नाचे । भिडियो भाईरल भयो (भिडियो हेर्नुस)

498

काठमाडौं-कुनै पनि काम पुरुषहरुले मात्र हैन महिलाले पनि गर्न सक्छन् है भन्ने उदाहरण प्रस्तुत गर्दै यतिबेला एक नौमती बाजा बजाउने महिला समुह काठमाडौंमै छ । देशका बिभिन्न ठाउँहरुमा पुग्दै बाजा बजाउने यो समुहमा सन्हाई, नरसिँहा, टेम्को, ढलकी, दमाहा, झ्याली देखि नौ वटै बाजा महिला दिदीहरुले नै बजाएर सबैलाई नचाउँछन् ।

समुहमा यस्तो उदाहरणिय काम गर्दै महिलाहरु पनि कोहि भन्दा कम छैनन् है भन्ने प्रभाव छाडेका यि दिदी बहिनीहरु अब बाजा बजाउन बिदेश पनि उढ्दै छन । बढ्दो व्यस्तताले उनीहरुलाई अब बेलायतबाट पनि बाजा बजाउने अफर आएको छ । हेर्नुहोस, पन्चेबाजा बजाउने दिदी बहिनीहरुको अन्तर्वार्ता लिन गएका गरिब, दुखीको हिरो शिशिर भण्डारी माईक फालेर यसरी नाचे ।

Comments are closed, but trackbacks and pingbacks are open.