ट्रिपरको ठक्करबाट १० बर्षे बालकको ज्यान गयो

88

झापा / गौरीगञ्ज दमक सडक खण्ड अन्तर्गत भेटुवाल चोकमा ट्रिपरको ठक्करबाट दश बर्षे बालकको ज्यान गएको छ । सोमबार दिउसो करिब २ : १५ मा ट्रिपरको ठक्करबाट गौरादह ७ ठकठके निवासी ओमराज गिरीको मृत्यु भएको १ नम्वर ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comments are closed, but trackbacks and pingbacks are open.