अहिलेसम्म सुन्न नपरेको यो कस्तो रोग लाग्यो ?श्रीमती भन्छिन मै मर्दिम जस्तो भयो,दर्दनाक कुराकानी

389

रुकुम पश्चिम-‘भोलि त कसले पो देखेको छ र ?’ हरेकको मुखमा झुण्डिएको यो शब्द सुन्दा निकै सामान्य लाग्छ, तर जब आफ्नै जीवनमा केहि भवितव्य आउँछ, यसको अर्थ निकै भावुक र गहिरो हुन्छ ! नर बहादुर ओलीले सिन्दुर हाल्दा अवली त्यस्तै १६-१७ वर्षकी थिइन रे ! त्यतिबेला जीवनको अर्थ न नर बहादुरलाई थाहा थियो न अवली लाई ?

Comments are closed, but trackbacks and pingbacks are open.