मेयर द्वारिकालाल चौधरीले गरे आफ्नो अभिव्यत्तिप्रति आत्मालोचना (विज्ञप्तिसहित )

122

Kavreonline– इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले आफ्नो अभिव्यत्तिप्रति आत्मालोचना गर्दै विज्ञप्तिमार्फत क्षमा मागेका छन् । केही दिनअघि एक पत्रकारलाई दिएको अभिव्यक्तिले सञ्चार जगतमा चोट परेको भन्दै उनले आत्मालोचना गरेका हुन् ।

मेयर चौधरीले आफ्नो अभिव्यक्तिले प्रेस जगतलाई आघात पर्न गएको भन्दै आफ्नो विचार फिर्ता लिएको विज्ञप्तिमार्फत जनाएका छन् । मेयर चौधरीले आफ्नो पत्रकार सञ्चार जगतप्रति चोट पुर्‍याउने कुनै मनसाय नरहेको समेत स्पष्ट पारेका छन् । उनले इटहरी उपहमहानगरपालिका समेत प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको जनाएका छन् ।

यस्तो छ विज्ञप्ति

Comments are closed, but trackbacks and pingbacks are open.