नेपालमै भेटियो- १८ बर्षका अचम्मका पहलवान ! बाईक, ट्याक्सी देखि कारसम्म जुरुक्कै काँधमा बोक्छन् (भिडियो हेर्नुस)

76

काठमाडौं- सँसारमा अचम्म अचम्मका मानिसहरु भेटिन्छन् । सँचारको माध्यमले अचम्मको कला व्यक्ति भएकाहरुको कला अहिले लुकेर बस्न पाउँदैन । मिडियामा आईहाल्छ । नेपालमा पनि पछिल्लो समय थुप्रै कला भएका व्यक्तिहरुको भिडियो युटुब लगायतका सामाजिक सन्जालहरुमा भाईरल हुने गरेका छन् । यस्तैमा स्टार न्युज नेपालका रबिन पौडेलले अर्को अचम्मका व्यक्तिको भिडियो ल्याए ।

बाईक, कार, कार लगायतका सबै गाडीहरुलाई जुरुक्कै उचाल्ने रबिन हैजुको कला अचम्मको छ । उनी काँधमा जुरुक्कै बाईक बोक्छन् । कार र ट्याक्सी दुई हातले उचाल्छन् । उनको यो कला देख्दा सबै चकित पर्छन् । अर्को रोचक कुरा त के भने रबिन मात्र १८ बर्षका भए । आखिर कसरी यो सम्भव भयो त ? हेर्नुहोस यो भिडियो

Comments are closed, but trackbacks and pingbacks are open.