नेपालमै भेटिए ११७ बर्षे हजूर आमा, यस्तो उनको मनै छुने अनौठो कथा (भिडियो सहित)

101

आखिर एक औषत मानिसको उमेर कत्ति होला ? बढीमा सत्तरी, आठी अनि नब्बे बर्ष, मानिसले जिउने उमेर भनेको यही नै हो । तर हाम्रो देश नेपालमै ११७ बर्षसम्म सहज जिन्दगी जिउने हजूर आमा छन् भन्दा तपाईलाई अनौठो पनि लाग्न सक्छ । तर यो ध्रव सत्य हो ।

नुवाकोट जिल्ला हाल ककनी गाँउपालिका अन्तर्गत पर्ने थानसिङ छापथोककी यी बाटुली लामिछाने आमा यस्तो जिउँदो इतिहास हुन् जो ११७ बर्ष देखि यो संसारलाई नियालिरहेकी छिन् । उनको आफ्नै कथा अनि व्यथा छ, अझै पनि जिवन जिउनका लागि धेरथोर संघर्ष गरिरहन्छिन् । आखिर यत्ति लामो समय सम्म जिवित रहनुको मूल रहस्य के हो त ? हेर्नुहोस यो भिडियो…

Comments are closed, but trackbacks and pingbacks are open.